रंगेली नगरपालिकामा नेकपा माओवादी केन्द्रका दिलिप अग्रवाल भारी मतले बिजयी
रंगेली नगरपालिका ले पायो मियर माेरङकाे रंगेली नगरपालिका मा नेकपा माअाेवादि केन्द्र ले रंगेली नगरपालिका काे मियरकाे टिकट पाएर उनी चुनावी माहोलमा हुमिएका दिलिप अग्रवाल ( बगडिया) ले २०७४ असार १४ गते भएको स्थानीय निकायकाे निर्वाचन मा भारी मतले बिजय भएका छन ।
२०२४ सालमा बुबा मदनलाल अग्रवाल माता गिता देवि अग्रवाल काे काेख बाट जन्मनु भएका दिलिप अग्रवाल का चार दाजु भई र १ जना बहिनी र २५ जाना परिवारमा रहेर रहनु भएका दिलिप अग्रवालले रंगेली स्थिति पव्लिक उच्च माध्यमिक बिधालय मा २०३९ सालमा एस सल सी परीक्षा उतिर्ण गरेर
अाफ्नाे ब्यवषायमा लाग्नु भएका दिलिप अग्रवालले २०४७ साल देखि सक्रिय रुपमा नेपाली काङ्ग्रेस मा सक्रिय रुपमा राजनीतिमा लागेका अग्रवाल ले २०५८ सालमा नेपाली काङ्ग्रेस काे क्षेत्र प्रतिनिधि का रुपमा सक्रिय रहेर कामा गर्नु भएकाे थियाे ।
पहिलो पटक काे २०६४ सालकाे संबिधान सभाकाे निर्वाचन काे दुई महिना अगाडि अाफु माअाेवादिमा प्रवेश गरेकाे उनी वताउछन।
किन माअाेवादिमा प्रवेश गरेकाे भन्ने प्रश्नमा उनले भने ?
नेपाली काङ्ग्रेस का स्वर्गीय गिरिजाप्रसाद काेईराला ले माेरङकाे क्षेत्र नम्बर १ बाट यहाँका जनताले तीन पल्ट सम्म निर्वाचन गराएर प्रधानमन्त्री बनाएका स्व•गिरिजाप्रसाद काेईरालाले यश भेगका जनताको भावना नवुझेकाे र स्वास्थ्य ,शिक्षा ,राेजगारी,सडक लगायतमा कुनै पनि चासाे नदेखिएको कारणले गर्दे बरु अाफै नेपाली काङ्ग्रेस छाडेर नेकपा माअाेवादिमा लागेर रंगेली काे बिकास र प्रवधनमा लागि अाफु लागि पर्ने एक्बधातका साथ माअाेवादिमा लगेकाे बगडियाले बताए ।
उनी माेरङका उद्योगले पतिकाे रुपमा चिरपरिचित समेत रहेका छन ।
उनले अहिले रंगेली ,साेराभाग,कर्सिया, गरि ६ बटा ईट्टा उद्योगले सन्चालनमा छ।
सुनसरीमा समेत उनकाे उद्योग सन्चालन गरिरहेका छन ।
अब तपाईं मियर भएर पहिलाे काम के गर्नु हुन्छ भन्ने प्रशनमा उनले भने । मेरे पहिलो काम रंगेली नगरपालिका मा यश समाजमा सामाजिक सद्भाव कायम गर्ने र शान्ति सुवेव्था कायम गर्ने र शान्ति सुरक्षा मजबुत बनाउने मेरो पहिलो काम हुने वताए ।
र सबै जनताकाे घरमा एम्बुलेन्स जाने बाटो काे ब्यवस्थापन गर्ने छु। र नगरपालिका का कार्मचरीहरुलाई कडाइका साथ जनताको काममा निरन्तर दिईरहने बताए ।

Post a Comment